जर्मनी टोलीद्वारा भक्तपुरको अवलोकन

नेपालको भ्रमणमा रहेका जर्मनको आर्थिक सहायता तथा विकाससम्बन्धी सङ्घीय मन्त्रालय एशिया विभाग प्रमुख नोबोर्ट बाथ्र्लेको नेतृत्वको टोलीले आज भक्तपुरको दरबार स्क्वायर क्षेत्रको अवलोकन भ्रमण गरेको छ । प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी लगाइदिएर भक्तपुरको दरबार स्क्वायरमा स्वागत गर्नुभयो । जर्मन टोलीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको सम्पदाहरु कला सङ्ग्रहालय, दरबार क्षेत्र, तलेजु, … Continue reading जर्मनी टोलीद्वारा भक्तपुरको अवलोकन